UNOES 日本語・ネパール語辞典用例つき・無料

無意識

unconsciousness; बेहोशी ; अचेतनता ; पीडाशून्यता ;

  • 死人は無意識だ

    मरेकाहरू अचेत हुन्छन् ।

連語
無意識の
  • 無意識の動作

    नसोचेरै गरेको चाल ; अचेत (/ अनभिज्ञ) काम

  • 無意識の状態 〔重病などで〕〔放心〕(

    मूर्च्छा / मूर्छा ; बेहोश (/ अचेत / अनभिज्ञ) अवस्था ;मन उडेको अवस्था

  • 無意識の誤りは許されるべきだ

    अनजानमा (/ अज्ञानता / बेहोसमा) भएको गल्ती माफ हुनुपर्छ ।

連語
無意識に
  • 無意識にそれを聞いてしまった

    थाहा नपाई मैले त्यो सुनेँ । ; इच्छा नहुँदा नहुँदा त्यो मेरो कानमा पुगिहाल्यो ।

  • 半ば無意識にそう言ったのだ

    उसले आधी अंजानमा (/ अन्जानमा) त्यसो भनेको ।

  • 事故現場に人々が無意識に集まった

    दुर्घटना भएको ठाउँमा एकाएक (/ अकस्मात / एक्कासि / अपर्झत) मानिसहरू भेला भए ।