UNOES日ネ辞書日本語⇄ネパール語辞書

無価値

1. worthlessness; बिनाकाम ; बिनामूल्य ; व्यर्थ ;

  • それは無価値だと感じた

    मैले त्यो बेकम्मा महसुस गरेँ । ; मैले त्यो मूल्यहीन ठानेँ । ; त्यो मलाई बेकारको लाग्यो ।

  • 自分が無価値だなんて考えたらいけないよ

    म मूल्यहीन छु भन्ने सोच्नु हुँदैन । ; म त केही कामको छैनँ जस्तो सोच्नु हुँदैन ।

連語
無価値の
  • 君には無価値に見えても僕には大切なんだ

    तिमीले मूल्यहीन ठान्ने कुरा मेरो लागि महत्त्वपूर्ण हुन्छ ।