迎え
1. 〔迎えること〕 meeting; गएर ल्याउने काम ; पुर्याउने काम ;
〔迎える人〕
पुर्याउने व्यक्ति ;
迎えに行く
~बाट गएर ल्याउनु (/ पुर्याउनु) ; लिनु जानु
迎えに来る
~लाई लिनु आउनु ; आएर लिनु
医者を迎えにやる
डाक्टर बोलाउनु (/ झिकाउनु)
2. 〔浄土に呼びよせること〕
お迎えが来るのを待っています
भगवानबाट बोलाइनका लागि म तयार छु । नयाँ संसारमा प्रवेश गर्नका लागि म तयार छु ।