UNOES日ネ辞書日本語⇄ネパール語辞書

迎える

1. 〔来る人を待つ〕 meet; लिनु ; स्वागत गर्नु ; सत्कार गर्नु ;

  • 家に迎える ~

    लाई घरमा निम्त्याउनु (/ स्वागत गर्नु)

  • 飛行場に人を迎える

    एरपोर्टमा लिन वा सत्कार गर्न पर्खिरहेको मान्छेसित भेट्नु ; कुरिरहेको मान्छेसित भेट्नु

  • 客を笑顔で迎える

    न्यानो मुस्कानसहित आगन्तुकलाई स्वागत (/ अभिवादन / नमस्कार) गर्नु

  • 会場に来たあまり見かけない人に挨拶して迎えた

    भवनमा आउने एकजना नवआगन्तुकलाई अभिवादन गरेँ ।

  • 真っ先にカトマンズの街が私たちを温かく迎えてくれた

    सर्बप्रथम काठमाडौं सहरले हामीलाई न्यानो स्वागत गऱ्यो ।

  • 彼は私を快く迎えてくれた

    उहाँ मलाई देखेर मामा खुसी हुनुभयो ।

2. 〔仕事のために来てもらう〕 ल्याउनु ; बोलाउनु ;

  • 医者を迎える

    डाक्टरलाई बोलाउनु (/ ल्याउनु)

3. 〔一員として受け入れる〕 स्वागत (/ सत्कार/ स्वीकार) गर्नु ;

  • 妻を迎える

    पत्नी (/ स्वास्नी) बोलाउनु (/ ल्याउनु / स्वीकार्नु)

  • 互いに迎え合う

    एउटाले अर्कोलाई सत्कार (/ स्वीकार) गर्नु

4. 〔ある時になる〕

  • 新年を迎える

    नयाँ साललाई (/ वर्षलाई) स्वागत गर्नु

  • 老いを迎える

    बुढेस्कालको नजिक पुग्नु ; बुढेस्कालले छुनु

  • 死を迎える

    मृत्युको नजिक आउनु (/ पुग्नु) ; मर्ने हुनु

  • 歳の誕生日を迎える

    बीस वर्षको उमेर पुग्नु ; बीस वर्षीय (/ बीसौ) जन्मदिन मनाउनु (/ स्वागत गर्नु)

  • ある幸福な一夫婦は結婚周年を迎えた

    एउटा सुखी दम्पतीले आफ्नो विवाहको ६० औं वार्षिकी मनाए ।

  • 毎朝活気に溢れた新しい日を迎えるだろう

    प्रत्येक बिहानी उत्साहले भरिभराउ नयाँ दिनको हामी स्वागत गर्नेछौं ।