向かい合う
男女が向かい合った
केटा र केटीले मुखामुख गरे । ; केटा र केटीले एक-अर्काको मुख हेरे ।
彼らはテーブルを隔てて向かい合った
तिनीहरू बिचमा टेबल राखेर बसे ।
これらすべてにどう向かい合ったらいいんだ。だめだできない
यो सब कुराको सामना कसरी गर्ने, अहँ म सक्दिनँ!
連語
向かい合って
彼は彼女と面と向かい合って座った
ऊ तिनीसित मुखामुख गरेर बस्यो । ; ऊ तिनको हाका हाकी बस्यो । ; ऊ तिनको ठिक विपरित बस्यो ।
向かい合って2列になりなさい
मुख-मुख हेरीकन (/ मुखामुख गरीकन) उभ । ; दुई पङक्तीमा (/ लाइन) उभ ।