UNOES 日本語・ネパール語辞典用例つき・無料

無考え

  • 老人にそんなことを言うなんて全く無考えだ

    वृद्ध व्यक्त्तिलाई त्यस्तो कुरा भन्नु पूरा असमझदार हो । ; वृद्ध व्यक्तिलाई त्यस्तो कुरा भन्नु भनेको त सोच्नै नसकिने कुरा हो ।

連語
無考えな
  • 彼は無考えに素性のわからぬ女性と結婚した

    उसले केही नसोचीकन अपरिचित स्त्रीसित त्यत्तिकै विहे गर्‍यो । ; उसले केटीको अवस्था पुरै नबुझिकनै विवाह गर्‍यो ।