無関係
1.
連語
無関係な
無関係な話し(内容)
बाहिरिया (/ सिमाबाहिरको / बेसरोकारको) कुरा (प्रसंग)
無関係な非難
अप्रासंगिक आरोप
無関係な行為
असङ्गत कार्य ; असम्बन्धित कार्य ; मेल नखाने कार्य
道徳とは無関係の人
नैतिकतासँग असम्बन्धित मान्छे
国籍や宗教とは無関係に
राष्ट्रियता वा धर्मको बाबजूद