UNOES 日本語・ネパール語辞典用例つき・無料

無関心

indifference; भावशून्यता ; चासोको शून्यता ; वेवास्ता ; उपेक्षा ;

  • 無関心を装う

    निछाउनु ; भावशून्यता (/ चासो नभएको) देखाउनु

  • 音信に対する一般の人々の無関心

    सन्देशप्रति जनसाधारणको भावशून्यता

  • 彼らは侮蔑と無関心に直面した

    तिनीहरूले तिरस्कार र उदासीनता (/ भावशून्यताको) सामना गरे ।

  • 人々の大部分はそれらの問題に無関心だった

    अधिकांस मानिसहरू ती समस्याहरूबारे भावशून्य थिए । ; अधिकांस मानिसहरूले ती समस्याहरूप्रति चासो देखाएनन् ।

連語
無関心な
  • 彼の無関心な態度が子供たちをだめにした

    उनको उदासीन (/ असंलग्न / निष्क्रिय) व्यवहारले केटाकेटी बिग्रिए ।

複合語