昔
the old days; the past; उहिले / उहिल्यै ; धेरै पहिले ; प्राचीन (/ अघिको) समयमा ;〔昔 々 〕 once upon a time; धेरै अघि ; उहिले / उहिल्यै ; धेरै समयअघि ;〔名詞で「過去」〕 the past; अतीत ; बितउको जीवन ; बदनाम भएको जीवन* 曰く付きの;
昔をしのぶ ~
अतीतको याद गर्नु ; (को) बितेका पुनरवलोकन गर्नु ; विगतका कुरा केलाएर हेर्नु
昔は良かった
विगतका दिनमा सबै कुरा राम्रो थियो ।
昔は船乗りでした
अघि (/ पहिला) म नाविक (/ मल्लाह) थिएँ ।
彼はとっくの昔に引っ越してしまった
ऊ धेरै अघिनै (/ पहिलै) सरिरक्यो (/ टाढा गईसक्यो) ।
昔々ある国にある猟師がいたとさ
उहिले (/ प्राचीन समयमा) एकादेशमा एउटा सिकारी थियो (रहेथ्यो रे) ।
*रहेथ्यो रे とすると,より物語口調になる
彼は昔と同じだ
ऊ जस्ताको त्यस्तै छ । ; ऊ पहिला जस्तो थियो अहिले पनि त्यस्तै छ ।
この国にも昔,奴隷制度があった
यस देशमा पनि पहिला-पहिला दासप्रथा थियो ।
その昔電灯なんかなかった
पहिले (/ उहिले / उहिल्यै) बिजुली बत्ति नै थिएन ।
あなたは、あの時こうすればよかったと昔を振り返ったりすべきではない
तपाईंले ‘यसो गरेको भए हुन्थ्यो, उसो गरेको भए हुन्थ्यो’ भनेर मनमा केलाउनुहुँदैन ।
昔から,世は終わると言って来たんだがどうだ!何も変わってないじゃないか
संसारको अन्त हुने छ भनेर बाजे-बराजुको पालादेखि भन्दै आएका छन् । तर खोइ त? जहीँको त्यहीँ ।
懐かしい昔のことを話す
अतीतका (/ विगतका) मीठा मीठा कुरा गर्नु