UNOES日ネ辞書日本語⇄ネパール語辞書

むかつく

1. 〔吐き気がする〕 feel sick; वाक्क (/ वाक वाक) लाग्नु ; मोहोटिनु * 食べ過ぎで; नाक लाग्नु ; वाकवाकी आउनु ;

  • 鼻を突いてむかついた

    मलाई नाक लागेर वाक्क भएँ ।

  • 車に乗っているうちにむかついてきた

    कार चलाउँदा चलाउँदै मैले विमारीको महसुस गरें । ; जब कार हाक्दै थिएँ तब मैले सन्चो नभएको महसुस गरें ।

  • その臭いで胸がむかついた

    त्यो गन्धले मेरो नाक लाग्यो । ; त्यो गन्धले मेरो नाक लाग्यो । ; त्यस गन्धले मलाई बिरामी बनायो ।

2. 〔腹が立つ〕 be (/ feel) angry; रीस उठ्नु ; रिसाउनु ;〔うんざりする〕 feel disgusted; दिक्क (/ झ्याउ) लाग्नु ;

  • 君には本当にむかつく

    तिमीले गर्दा मलाई कति रिस उठ्छ (/ कति क्रोध उत्पन्न हुन्छ) ।

  • 彼の習慣にはむかつく

    उसको आदतले ममा विरक्ति उत्पन्न गर्छ ।

  • その光景にむかついた

    त्यो दृश्य देख्दा मलाई दिगमिग (/ घिन / घृणा) लाग्यो ।

  • 彼の厚顔にむかついた

    उसको निर्लज्जताले (/ अशिष्टताले) म पुरै घृणित भएँ । ; उसको निर्लज्जता (/ अशिष्टता) मलाई पुग्यो ।

  • 政治家の話に聴衆はむかついた

    नेताको भाषण सुनेर श्रोताहरू जुरुकजुरुक भए ।