向き
1. 〔方向〕 a direction; दिशा ; दायाँबायाँ ; बाटो ; मार्ग ; काष्ठा * 天候や方位の;
北向きの家
उत्तरतिरको घर ; उत्तर तर्फको घर ; उत्तरी दिशामा परेको घर
家の向きが良い
घरको दिशा ठीक छ ।
風の向きが変わった
हावा लाग्ने दिशा बदल्यो । ; हावाको दिशा परिवर्तन भयो ।
彼は向きを変えて戸口に向かった
ऊ फनक्क फर्केर ढोकातिर गयो ।
2. 〔適すること〕
老人向きの食事
उमेर पुगेकाहरूलाई उपयुक्त खाना
キャンプ向きの服装
शिविरका लागि सुहाउने लुगाफाटा
3. 〔その方面(の人)〕
反対の向きもあるようだ
कसैलाई कुनै आपत्ति लागेजस्तो देखिन्छ ।
ご希望の向きにはパンフレットをお渡しします
ज–जसले चाहन्छन् उहाँहरूलाई पत्रिका दिइन्छ ।
ご用の向きをお伝えください
केही काम छ भने मलाई भन्नु होला ।