無傷
1. 〔けがのないこと〕
連語
無傷の
無傷の体
सग्लो (/ पूर्ण / अङ्गभङ्ग नभएको) जिउ
彼の体は無傷だった
उहाँको शरीर सग्लो थियो ।
奇跡的に無傷で戻った
चमत्कारी ढंगमा उनी केही चोटपटक नलागीकन फर्के ।
2. 〔きずのないこと〕
これらの絵は無傷のまま保存されていた
यी चित्रहरू केही दाग फोहोर नलागीकन जोगाएर राखिएका छन् । ; यी चित्रहरु दागरहित राखिएका छन् ।
慣用表現
〔欠点 / 汚点のないこと〕
連語
無傷の
無傷の演技
कुनै दोष (/ त्रुटि / परिपूर्ण) नभएको प्रस्तुती