UNOES日ネ辞書日本語⇄ネパール語辞書

婿

1. 〔娘の夫〕 a son-in-law; जवाइँ / जुवाइँ ;

  • 妹婿

    बहिनीज्वाइँ / बहिनीजुवाइँ

  • 嫁の実家で暮らす婿 ’

    घरज्वाइँ ; ससुरालमा स्थायी रूपमा बस्ने जवाइँ

2. 〔花婿〕 दुलहा ;

  • お婿さんはとてもハンサムだった

    दुलहा एकदमै राम्रो देखियो (/ मान्छे भयो) ।

3. 〔娘の結婚相手〕 ज्वाइँ / जुवाइ ; दुलहा ;

  • 娘一人に婿八人

  • お嬢さんのお婿さんをお探しだそうですね

    मैले सुनेँ तपाईले त केटा हेर्नुभाछ रे छोरीको विवाहका लागि ।

  • この人が私のお婿さんになる人です

    éयिनी नै मेरो मंगेतर हुन् ।

  • あの男ならおまえの婿としてぴったりだと思う

    तिम्रो लागि ऊ सुहाउँदो जोडी होला भन्ने मैले सोचें । ; मैले सोचेँ तिम्रो लागि ऊ एकदमै ठिक(/ मिल्छ) होला ।