無効
1.
無効にされた決定
रद्द (गरिएको) निर्णय ; हटाइएको (/ खारेज गरिएको / निष्फल पारिएको) निर्णय
結婚の無効を宣する
विवाहलाई अमान्य (/ बदर) ठहऱ्यउनु ; विवाहलाई बदर गर्नु
これらの票は無効である
यी मतपत्र बदर (/ अस्वीकृत) ठहरिए ।
議会は彼らの提議を無効だとみなした
उनीहरूको प्रस्ताव सभाले अमान्य (/ अस्वीकार्य) ठहऱ्यायो ।
最高裁判所はその条例を無効とした
सर्वोच्च अदालतले उक्त नियमलाई खारेज गऱ्यो ।
連語
無効の
無効の契約
शून्यकरयीय (/ अमान्य) सम्झौता
無効にする 〔法律用語〕
नाकायम (/ अबल) गराउनु ;बदर (/ नाकायम) गर्नु
複合語