向こう
1. 〔あちら〕 उता ; ~ भन्दा (/ को) बाहिर ; पर para ; पारि ; परतिर ; पार ;
向こうへ行きなさい
हटिजा । ; टाढा जा ।
田んぼはこっちも向こうも同じ米だ
औल्लो (/ वरतिरको) र पल्लो (/ परतिरको) खेतमा धान एकनास छ ।
不機嫌な顔をして向こうを向いてしまった
घोस्सिएर (/ ठस्केर / घोसे मुन्टो लाएर) ऊ पर फर्किसक्यो ।
向こうの森で鹿を見た
पल्लो वनमा हामीले मृग हेऱ्यौ ।
向こうの方に行って遊びなさい
परतिर (/ टाढातिर / उता वा त्यतातिर) गएर खेल ।
鞄は部屋の向こうの隅にある
झोला कोठाको पल्लो कुनामा छ ।
このかぼちゃは向うのより重みがある
यो फर्सी उताको भन्दा गरौं (/ तौल / ओज) छ ।
海 (ヒマラヤ道)の向こうに
/समुद्रपारी (हिमालपारी / सडकपारी) ; समुद्रको (/ हिमालको / सडकको) पल्लोपट्टि ; समुद्रपरि (हिमालपरि / सडकपरि) ;
彼は態度で君を向こうに遠ざけようとしている
व्यवहारमा ऊ तिमीलाई परपर (/ दुरदुर) गर्छ ।
2. 〔目的地〕
向こうへ着いたら君に電話する
म तिमीलाई गन्तव्य (/ जाने ठाउँ) पुगेपछि फोन गर्छु ।
3. 〔相対する方〕
向こう側
通りの向こうに
सडकपारी ; सडकको पल्लोपट्टि ; सडकपारि
向こうの岸に行きましょう ’
हामी पारिपट्टि जाऔं ।
道の向こうにたくさん家がある
सडकको पारमा (/ उताको पाटोमा) घरहरू छन् ।
4. 〔今後 / それから先〕 after this; उप्रान्त ; अबदेखि ; यसपछि ; आइन्दा ;
向こう年は家計が苦しい
अब उप्रान्तदेखि यता तीन वर्षसम्म त घर खर्च चलाउनु मुश्किल हुन्छ ।
月から向こうは日本にいます
म मेपछि जापानमा हुन्छु ।
5. 〔相手〕
言い出したのは向こうだ
झमेला उनीहरूले नै शुरू गरेको हो ।