UNOES日ネ辞書日本語⇄ネパール語辞書

剥く

1. peel; pare; उल्छिनु ; ताछ्नु / लाछ्नु ; नङ्ग्याउनु ; छोडाउनु ;〔バナナなど大きく〕 छोडाउनु ; नङ्ग्याउनु ;〔ジャガイモ / りんごなど小さく〕 ( बोक्रा) ताछ्नु ; छिल्नु ; छिल्कनु ;〔動物の皮を〕 skin; छाला झिक्नु (/ काढ्नु) ; भुत्ला खुइल्याउनु * 毛を;〔鶏の皮を〕 खुर्कनु ;〔人の皮を〕 skin; निकाल्नु ; खुत्याउनु ; उक्काउनु * 剥がす;〔無理やり〕 लछार्नु ;

  • じゃがいも(木の皮)を剥くこと

    आलु (काठ) तछाइ

  • みかんの皮を剥く

    सुन्तलाको बोक्रा छोडाउनु (/ उक्काउनु / ताछ्नु / छुटाउनु)

  • バナナの皮を剥く

    केराको बोक्रा चोथ्नु (/ लाछ्नु)

  • とうもろこしを剥く

    मकै छोडाउनु (/ नङ्ग्याउनु) ; घोगाबाट मकैका गेडा खुस्काउनु (/ अलग्याउनु)

  • 木の皮を剥く

    रूखको बोक्रा तछार्नु (/ ताछ्नु / खुत्त्याउनु / उक्काउनु / चोथ्नु)

  • じゃがいもの皮を剥く

    आलु तछार्नु (/ खुत्त्याउनु / ताछ्नु)

  • 蒸かしたじゃがいも皮を剥いた

    मैले उसिनेको आलु उल्छिएँ (/ ताछेँ) ।

  • 私たちはみかんを剥いて食べた

    हामीले सुन्तला छोडाएर (/ उक्काएर / ताछेर) खायौं ।

  • 少年は膝を剥いた

    केटाले आफ्नो घुँडा खुत्त्यायो ।