UNOES日ネ辞書日本語⇄ネパール語辞書

向く

1. 〔体の向きをかえる〕 turn to~; फर्कनु ; दिशा बदल्नु ; एकापट्टिबाट अर्कोपट्टि पल्टनु (/ उल्टनु) ; एक दिशाबाट अर्को दिशातिर लाग्नु ;〔顔を向ける〕 look to (/ toward)~; turn one's head (/ face) toward~; ~ तिर हेर्नु (/ फर्कनु) ; मुख फर्काउनु ;

  • 右を向く

    दाहिनेपट्टि फर्कनु (/ पल्टनु)

  • 上(下)を向く

    माथि (/ मास्तिर) (तल / तलतिर) हेर्नु (/ फर्कनु)

  • 後ろを向く 〔人に対して〕 〔振り返る〕

    पछाडि फर्कनु ; पछाडितर्फ पिठिउँ फर्काउनु ;पछि (/ पछाडि) फर्केर हेर्नु

  • そっぽを向く

    मुख फर्काउनु (/ पल्टाउनु)

  • 彼の視線が私に向けられた

    ममाथि उसको दृष्टि पऱ्यो (/ पारियो) ।

  • どこを向いても美人ばかりだった

    जुन दिशातिर फर्के पनि मेरो वरपर सुन्दरी थिए ।

  • 下を向いたまま彼女は答えた

    तलतिर हेरीकन (/ आँखा तलतिर फर्काइकन) उनले जवाफ दिइन् ।

2. 〔面する〕 face; सामुन्ने हुनु ; फर्कनु ;

  • 庭に向いた窓

    बारीतिर फर्केको (/ लागेको) झ्याल

  • 入り口が上に向いている地下の穴蔵

    मुख माथितिर फर्केको तर जमिनमुनि खोर

  • 三頭の雄牛は東を向いていた

    तीनवटा खुड्कुँलो पूर्वतिर फर्केका थिए ।

  • 私たちの家は学校側に向いている

    हाम्रो घर स्कूलको सामुन्ने छ ।

3. 〔合う〕 suit; be suitable (/ suited); सुहाउनु ; मिल्नु ;

  • 若い人に向いた仕事

    जवानहरुका लागि उपर्यक्त काम

  • 彼はその役に向いている

    ऊ त्यस्तो भूमिका खेल्न उपयुक्त (/ सुहाउँदो) छ ।

  • この川岸はテントを張るには向いていない

    पाल टाँग्न यहीँको किनार दाहिने (/ अनुकूलको / पायक) छैन ।

4. 〔気持ちなどがそちらへ動く〕 ~ मा केन्द्रित हुनु ; ~ तिर लगाउनु ; फर्कनु ; ~ तर्फ लाग्नु ;

  • 他の事柄に注意が向く ’

    अन्य कुरामा अरूको ध्यान जानु

  • 今行くのは気が向かない

    अहिले जान मलाई मन लाग्दैन । ; अहिले जाने मन मसित छैन ।

  • どうしても目が食べ物に向く

    मेरो आँखा जहिले पनि खानेकुरातर्फ लाग्दो रहेछ ।

  • 気の向かない日は能率が上がらない

    मन नलाग्ने दिन त म त्यत्ति काम पुऱ्याउन सक्दिनँ ।

  • 気の向くままにしてよろしい

    मनलागी गरे हुन्छ । ; तिमीलाई जस्तो लाग्छ त्यस्तो गर । ; तिमीले चाहे अनुसार गरे हुन्छ ।