無口
reticence; अल्पभाषीत ; मितभाषीत ;
君を見ると無口になってしまう
मौन हुन्छु तिमीलाई देख्दा ।
今日の君はどうしてそんなに無口なんだ
आज तिमी किन यस्तो लाटी छ्यौ?
無口だから自然に友人も少ない
ऊ नबोल्ने स्वभावको भएकोले स्वभावत: (/ परिणामस्वरूप) उसको साथी पनि थोरै छन् ।
連語
無口の
無口な人
अल्पभाषी (/ मितभाषी / आफ्नो कुरा नभन्ने / थोरै बोल्ने) मान्छे