UNOES日ネ辞書日本語⇄ネパール語辞書

報い

1. 〔報償〕 a reward; इनाम ; फल ; पुरस्कार ; आम्दानी ; ज्याला ;

  • 永遠の報い

    अनन्त पुरस्कार (/ इनाम)

  • 努力の報い ’

    परिश्रमको परिणाम (/ इनाम / फल)

  • 素晴らしい報い

    मीठो फल ; असल प्रतिफल

  • 報いを味わう ’

    इनामको स्वाद लिनु

  • 報いを受ける

    आशिष (/ इनाम) पाउनु

  • 自分の子供を報いとみなす ’

    आफ्ना छोराछोरीहरूलाई इनाम ठान्नु

  • 報いを期待せずに懸命に働いた

    उसले इनामको केही आशा नगरी परिश्रम गरी । ; उनले पतिफलको आशै नगरीकमा कडम मेहनत गरिन् ।

連語
報いの多い・報い豊かな
連語
報いのない

2. 〔身に受ける罰〕 retribution; सजाय ; दण्ड ; सास्ती ;

  • 報いを受ける

    सजाय (/ दण्ड / सास्ती) भोग्नु

  • 罪の報いは死だ

    पापको ज्याला मृत्यु हो ।

  • 映画の悪党が当然の報いを受けた

    चलचित्रको खलनायकले पाउनुपर्ने दण्ड भोग्यो ।