UNOES日ネ辞書日本語⇄ネパール語辞書

報いる

1. 〔受けたことにこたえる〕 repay; reward; आसिक (/ आशिष / आशीर्वाद) दिनु (/ गर्नु) ; बधाइ दिनु ; प्रतिफल दिनु ;〔報われる〕 be rewarded; इनाम (/ आशिश) पाउनु ;

  • 報われぬ愛

    कहिल्यै पूरा (/ तृप्ति) नहुने प्रेम

  • 人の愛に報いる

    अरूलाई दयामाया फर्काउनु

  • 人の恩に報いる

    अरूले देखाएको दयाप्रति फिर्ता स्वरुप आशीर्वाद दिनु

  • 彼は豊かに報われた

    उनले प्रशस्तै (/ प्रचुर मात्रामा) आशिष (/ इनाम) पाए ।

  • 努力が報われた

    उसले आफ्नो परिश्रमको स्वाद लिन पायो । ; उसको परिश्रमले उसलाई इनाम दियो ।

  • 彼女の努力は十分に報われた

    तिनको पयासको कारण तिनी पुरस्कृत भइन् ।

  • 親族を助けようとする彼女の辛抱強い努力は豊かに報われた

    उनले धैर्य गर्दै आफन्तलाई मदत गर्ने कोसिस गरेकोले नतिजा एकदमै राम्रो भयो ।

2. 〔仕返しする〕 revenge; retaliate; बदला लिनु ; साटो फेर्नु ;

  • 一矢報いてやった

    मैले उसलाई साटो फेरिदिएँ ।

  • 目立たない仕方で彼らに一矢報いた

    उसले तिनीहरूलाई घुमाउरो पाराले बदला लियो ।