浮腫む
1. swell; become swollen (/ dropsical); सुन्निनु ; फुल्नु ; सुजन हुनु ;
浮腫んだ顔で
सुन्निएको (/ फुलेको) मूखले
転んだらぶつけた所が浮腫んだ
लड्दा ठोकिर्को ठाउँमा सुन्नियो (/ ढाडियो / फुल्यो) ।
彼の足は浮腫んでいる
उनी थामखेट्टे छन् । ; उनको खुट्टा सुन्निएको छ ।
何日歩いても彼らの足は浮腫まなった
दिनौ हिंडेपनि तिनीहरूका खुट्टा सुन्निएन ।