むくむく
1. 〔わき上がる様子〕
入道雲がむくむくとわき起こった
आकाशमा बादल दम्म छ । ; बादल कालो भएर ढुम्म परेको छ । ; ठूलो पानी पर्न बादल मडारिएको छ ।
2. 〔太っている様子〕
むくむくと太った赤ちゃん
भ्यात्त परेको (/ देखिने) बच्चा
3. 〔毛深い様子〕
むくむくした犬
कपाल लामो भएको कुकुर