UNOES日ネ辞書日本語⇄ネパール語辞書

胸が一杯

1.

  • 感激で胸が一杯だ

    मेरो मन (/ हृदय) गहन (/ तीव्र) भावले भरेछ (/ गदगद भएछ) ।

  • くやしさで胸が一杯だ

    खेदले (/ कुण्ठाले) मेरो मन (/ हृदय) भरिएको छ । ; मेरो मुटुभरि खेद (/ कुण्ठा) छ ।

  • 彼女は胸が一杯になって泣いた

    उनी भावविह्वल भएर रोइन् ।

  • 自分のこれまでの労苦を振り返るだけでも胸が喜びで一杯になる

    आफूले जीवनमा गरेको परिश्रम सोचेर ल्याउँदा मात्र पनि खुसीले मनै गदगद हुन्छ ।