UNOES 日本語・ネパール語辞典用例つき・無料

胸が踊る

  • 胸が躍るような

    रोमाञ्चकारी ; संवेदनापूर्ण ; हृदयविदारक

  • 自分の今迄の努力を思うだけでも喜びに胸が躍る

    आफूले जीवनमा गरेको परिश्रम सोचेर ल्याउँदा मात्र पनि खुसीले मनै गद्गद हुन्छ ।

  • 彼がそれを見つけたときの胸の躍るような気持ちを想像してみてください

    उसले त्यो भेट्टाउँदा महसुस गरेको उत्साहबारे कल्पना गर्नुस् ।