無能
1. inefficience; incapability; असमर्थता ; अयोग्यता ; अदक्षता ; अक्षमता ;〔性的な〕 impotence; नपुंसकता ;
あの男は無能だ
ऊ मूर्ख छ ।
彼が無能だと言えるものはない
ऊ योग्य छैन भन्ने कुरा अस्वीकार गर्न सकिँदैन ।
酔っ払って無能になった
ऊ मातेर असहाय भयो ।
連語
無能の・無能な
無能な人
असमर्थ पक्ष ; भार बहन गर्न नसक्ने व्यक्ति
無能な政党
असमर्थ पक्ष
私たちは無能な奴隷です 無能のために解雇された
हामी निकम्मा (/ नालायक) दासहरू हौं।असमर्थताले गर्दा ऊ खोसियो (/ बर्खास गरियो / निष्कासन गरियो) ।