村
a village; गाउँ ; आबादी ;〔小村〕 a hamlet; गाउँ ; ग्राम ; देहात ; बस्ती ;
村の主宰
ग्रामसमिति
村の使命
ग्राम्यधर्म
*農作業のこと
村の神
ग्रामदेवता
村外れで
गाउँ बाहिर
英国各地の村々で
इङ्गल्यान्डको गाउँ-गाउँमा
村ではヤギをほふって配っている
गाउँमा खसी काटेर भेजो लगाउँदै छन् ।
彼らは村が侵略され恐怖に怯えた
उनीहरूको गाउँमा जब हमला भयो‚ उनीहरू डरले कामे ।
村の写真をとった
उसले गाउँको फोटो खिच्यो (/ लियो) ।
時々村の方にも行きたくなる
कहिलेकाहीँ गाउँतिर पनि जान मन लाग्छ ।
ああ,何て素晴らしいんだ,その頃に村へ出掛けるのは!
आहा! रमाइलो हुन्छ त्यस बेला गाउँको सानो यात्रामा जाने ।