群がる
1. cluster around (/ round / together); झुम्मिनु ; झुत्तिनु ; एकत्र हुनु ;〔人が〕 crowd; throng; घुइचो लाग्नु ; भीड हुनु (/ गैनु) ; घच्चा - घच्ची हुनु ; मेला लाग्नु * 殺到する;〔獣が〕 herd; झुण्डमा (/ एकत्र) हुनु ;〔鳥などが〕 flock together; एकत्र हुनु ; झुत्तिनु ;〔虫などが〕 swarm; स्याउँस्याउँ हुनु ; एकत्र हुनु ; झुत्तिनु ; झुण्ड हुनु ;
群がる魚
एकै ठाउँमा थुप्रिने माछा
蚊が群がる牢屋
स्याउँस्याउँती लामखुट्टे भएको जेल
人が群がる事件現場
मानिसले घचिलो (/ घच्चा दिने / घच्च पर्ने) ठाउँ
色とりどりの魚たちが群がる珊瑚礁
रंगीविरंगी अनि आकारप्रकारका माछाले भरिएको मुगा ढिस्को
不必要に群がる
अनावश्यक भीड हुनु
~の周囲に人が群がる ~
लाई घच्चाघच्ची हुनु
蜂蜜にありが群がっている は虫が群がっている状態単数扱い
महमा घिउकमिलाको चिलो (/ छापो) छ । *चिलोछापो