群れ
1. a group; समुह / समूह ; जमत ; हूल ; दल ; समुदाय ; वर्ग ;〔人の〕 a crowd; a throng; भीड ; झुण्ड ;〔暴徒の〕 a mob; उत्तेजित भीड ;〔獣 / 家畜 / 鳥の〕 a herd; a flock; बथान ; बगाल ;〔狼 / 猟犬の〕 a pack; झुण्ड ;〔飛ぶ鳥の〕 a flight; उडान ;〔虫の〕 a swarm; झुण्ड ; दल ;〔魚 / 鯨の〕 a school; a shoal; झण्ड ;〔無生物 / 植物などの〕 a cluster; समूह ; थुप्रो ;
魚の群れ
एकै ठाउँमा थुप्रिने माछा
像の群れ
हात्तीको बथान
羊の群れ
भेडाको बथान (/ बगाल)
牧場で草を食む牛の群れ
चौरमा (/ खर्कमा) चर्ने (/ चरिरहेका) गाईको वथान (/ बगाल)
群れをなす
गुट (/ समूह) बनाउनु ; गुटबन्दीमा लाग्नु
群れ毎に分ける
बथान गर्नु
道に人の群れがあった
बाटामा मानिसको घचारो (/ घुँइचो / घचघच / भिडभाड / ठेलमठेल) थियो ।
家畜の群れで外に出るのに時間がかかった
गाईवस्तुको घचाराले (/ घुँइचोले / घचघचले / भिडभाडले / ठेलमठेलले) बाहिर निस्कन धेरै समय लाग्यो।
豚の大きな群れが放牧されていた
एक बथान सुँगुर चरिरहेको थियो ।
彼らを五十人ずつの群れに分けて横たわらせなさい
तिनीहरूलाई पचासपचासको लहरमा बसाओ ।
群れの番をする 〔羊の〕〔人の〕
भेडा चराउनु ;々समूहका मानिसहरूको हेरचाह गर्नु