UNOES日ネ辞書日本語⇄ネパール語辞書

蒸れる

1. 〔蒸気が通る〕

  • ご飯がふっくらと蒸れた

    भत राम्ररी बफाइयो । ; भातले ठीक्क बाफ छोड्यो ।

2. 〔熱気がこもる〕

  • この部屋は蒸れたにおいがする

    कोठाभित्र गुम्म भएको (/ कोठाभित्र हावा नचलेको) गन्ध रहेछ ।

  • 靴をはいていると足が蒸れる

    जुत्ता लाउँदा मेरो खुट्टा बाफिन्छ ।