UNOES 日本語・ネパール語辞典用例つき・無料

無理矢理

by force; forcibly; against one's will; willy-nilly; जबरजस्ती ; बलजफत baljaphat ; करकापसित ; बाध्यतामा ;बाध्यता भएर ; कर (/ करकाप) लगाएर ; नचाहँदा - नचाहँदै ; बिनाराजी ;

  • 無理矢理引きずられる

    जबरजस्ती घिस्सिनु

  • 無理矢理承知させられた

    जबरजस्ती (/ बाध्यतामा) म राजी गराइएँ ।

  • 労働者に無理矢理仕事をさせている

    उसले नोकरलाई कचेटेर (/ अँचेटेर / बलजफती गरेर / करकापमा पारेर) काम लगाएको छ ।

  • 無理矢理行かせた

    उसले तिनीहरूलाई जान बाध्य गरायो । ; उसले तिनीहरूलाई जान बाध्य गरायो । ; उसले तिनीहरूलाई जान जोर गर्न लायो ।

  • 無理矢理娘は嫁がされた

    केटी बाध्यतामा (/ बिनाराजी / नचाँदा-नचाहँदै) विवाह गराई ।

  • 歯が痛くてもロティを無理矢理飲み込んだ

    उनले दाँत दुखे पनि रोटी मक्ल्याकमुक्लुक पारेर निले ।

    *噛まずに無理やり飲み込む様子