UNOES 日本語・ネパール語辞典用例つき・無料

無力感

feeling of powerlessness; असहाय (/ असमर्थ) भाव ; असहायपनको भावना ; लाचार महसुस ;

  • 無力感を感じた

    मदत गर्ने कोही पनि छैन जस्तो लाग्यो ।

  • 再びがんが見つかった時,無力感に襲われた

    फेरि दोस्रो पटक क्यान्सर देखा पर्दा मैले एकदमै लाचार महसुस गरेँ ।