UNOES日ネ辞書日本語⇄ネパール語辞書

咽び泣き/噎び泣き

1. sobbing; हिक्क - हिक्क गर्ने आवाज ;

  • 彼女の唇から咽び泣きの声が零れた

    उसको ओठबाट सुँक्क सुँक्क गरेको आवाज आयो ।

  • 私の嘆願はただの咽び泣きに終わった

    मेरो बिन्ती अरण्यरोदन मात्र भयो । ; मेरो बिन्ती कसैले नसुन्ने रुवाइ मात्र भयो ।