無責任
1. irresponsibility; गैरजिम्मेदारी ; अनुत्तरदायीत्व ; अभर * 荷のない状態; भर नपर्दो अवस्था ;
彼はまったく無責任だ
ऊ केही पनि भरपर्दैन । ; ऊ एकदमै लापरवाह छ । ; ऊ आफ्नो जिम्मा पूरा गर्दै–गर्दैन ।
家族を世話する点で彼は無責任だ
परिवारको हेरविचार गर्नुमा ऊ अनुत्तरदायी छ (/ ऊ नीच मर्छ) ।
連語
無責任な
無責任な男
कामचोर (/ गैरजिम्मेदार / लापरवाह / मन–नपर्दो) मान्छे
無責任な放言
अनुत्तरदायी (/ अजवाफदेही / गैरजिम्मेवार) टिप्पणी
無責任な生徒たち
गैरजिम्मेवार विद्यार्थीहरू
連語
無責任に
君が無責任になることを決して望んでいない
तिमी अनुत्तरदायी भएको म पटक्कै चाहन्नँ ।
環境を無責任に扱うことも重大な火災の原因となり得る
वातावरणप्रति गैरजिम्मेवारपूर्ण व्यवहारले गर्दा पनि गम्भीर आगलागी हुन सक्छ ।