UNOES日ネ辞書日本語⇄ネパール語辞書

無視

1. ignorance; disregard; negligence; indifference; हेलचक्य्राइँ ; निछाइ ; बेवास्ता ; उपेक्षा ; तिरस्कार ;

  • 父親の忠告も息子はまるで無視だ

    बुबाले चेतावनी दिए तर छोरोले टेरपुच्छर लगाउँदै लगाउँदैन (/ छोरोले वास्ता गर्दै गर्दैन) ।

  • 事故は信号無視が原因だ

    दुर्घटना ट्रफिक लाइट बेवास्ता गरेकोले घटेको हो । दुर्घटना ड्राईभरको ट्राफिक लाइट प्रतिको हेलचक्य्राइँले गर्दा भएको हो ।

連語
無視する
  • 規則(順番)を無視する ’

    नियमको (/ नियमलाई) (पालोको) बेवास्ता गर्नु ; नियम (पालो) मिच्नु (/ वास्ता नगर्नु / अटेर गर्नु / नमान्नु)

  • 彼の意見は無視された

    उसको विचार हेपियो (/ बेवास्ता गरियो / तुच्छ ठानियो) ।

  • 彼は我の提案を無視した

    々उसले हाम्रो प्रस्तावलाई लात माऱ्यो। ; उसले हाम्रो प्रस्तावलाई उपेक्षा (/ बेवास्ता) गऱ्यो।

  • 彼を無視して不興を買った

    उनलाई बेवास्ता गर्दा उनको निगाह गुमाएँ ।

  • 母親が命じた仕事を無視して座っている

    आमाले अह्राएको काममा ऊ नटेरेर (/ नमानेर / अटेर गरेर) बसिरहेको छ ।

  • 彼らは彼の王権の事実を無視した

    तिनीहरूले तिनको राजत्वको वास्तविकतालाई अवहेलना गरेका छन् ।

  • 皆に無視されたので強がってみせた

    अरूबाट हेपिएपछि उसले ठूलो भईटोपल्यो । ; अरूबाट हेपिएकोले उसले जस्तालाई त्यस्तै गऱ्यो।