無神経
1.
人の苦しみに対して無神経だ
ऊ अर्काको दुःखको कुनै वास्ता गर्दैन ।
彼の無神経さに腹が立つ
उसको निर्दयिता (/ निर्लज्जता) देखेर मलाई रीस उठ्छ ।
連語
無神経な
無神経な言葉
असंवेदनशील (/ अविवेकी / समवेदनाहीन) शब्द
ぶしつけで無神経な言い方をする
बोल्नुमा ठाडे वा रूखो हुनु