UNOES 日本語・ネパール語辞典用例つき・無料

寧ろ

rather; बरू ; भन्दात ; अझ रूचाएर ;

  • 状況は寧ろよけいに悪くなっていた

    अवस्था झनै नाजुक हुँदै गइरहेको थियो ।

  • 批判的ではなく寧ろ協力的であってください

    ओलोचना गर्नुको साटो समर्थन जनाउनुहोस् ।

  • 当座は楽しい物ではなく寧ろ辛い物だ

    हालको निम्ति मजाको हुँदैन, तर दु:खको हुन्छ ।

  • このことは後で話すより寧ろ今話した方が良いだろう

    यसबारे पछिभन्दा त बरू अहिले नै कुरा गर्ने थिएँ ।

  • その人にとっては寧ろ生まれてこなかった方がよかった

    त्यो मानिस त जन्मँदै नजन्मेको भए त्यसको लागि बेस हुनेथियो ।

  • さあさあ終わり。この話はお仕舞いにしよう。寧ろ何かするかどこかに行こう!

    ल, ल भयो, यो कुरा अब यहीं टुंग्याऊँ । बरू, केही गरौं वा कतै जाऔं!

  • 寧ろ世界中の至る所で問題は増加し続けている

    बरू सारा संसारका जताततै समस्याहरू बढ्दै गइरहेका हुन् ।