無職
1.
無職で過ごす
कामविना (विना काममा) बस्नु ; बेकामको (/ बेकारको / बेरोजगार) भई जिउनु
無職状態のために最近彼らの間に憂鬱感が増大している
बेरोजगार भएकाले उनीहरूमा अचेल निराशा (/ निरुत्साह / विरक्ति) बढेको छ ।
連語
無職の
父は官を退いてずっと無職です
सरकारी सेवाबाट अवकाश लिएपछि बुबा अहिलेसम्म बेकाम (/ कामविनाको) हुनुहुन्छ ।
彼は目下無職です
उहाँ अहिलेलाई बेरोजगार (/ विनाकामको) हुनुहुन्छ ।
複合語