UNOES 日本語・ネパール語辞典用例つき・無料

無償

1. 〔無報酬〕

  • 無償活動

    अवैतनिक (/ बेतलबी / तलब नलिने) कार्य

連語
無償の
  • 無償の愛

    नि:स्वार्थ (/ आत्मा–त्यागी) प्रेम

  • 無償の奉仕

    नि:शुल्क (/ बेतलबी / अबैतनिक) सेवा ; श्रमदान

    *肉体労働

  • 無償の賜物

    सित्तैंमा दिइने उपहार

連語
無償で
  • この仕事を無償でした

    मैले यो काम नि:शुल्कमा गरिदिएँ । ; मैले यस नि:शुल्क काम गरिदिएँ ।

  • 村人たちは学校の校舎建設のために肉体労働を無償で行った

    गाउँलेहरूले विद्यालयको भवन बनाउन श्रमदान गरे ।

2. 〔無料〕

  • 無償の教育

    नि:शुल्क शिक्षा ; शुल्क नलाग्ने शिक्षा

連語
無償で
  • 小学校教育は無償で施される

    प्राथमिक तहमा नि:शुल्क शिक्षा लागू हुन्छ ।

複合語