むすっ
1.
むすっとした人
घुसमुन्टे ; घोसे मुन्टो लगाएर हिंड्ने
何をむすっとしているの立ってどこか出かけよう
के घोत्लिएर (/ घोसे मुन्टो लगाएर / झोक्राएर) बसिरहन्छौहिँडघुम्न जाऔं ।
息子はむすっと黙り込んだままだ
छोरा ठुस्स (/ गुम्म / धुम्म) परेर बसेछ । ; छोरा ठसक्क (/ गुत्थ) रहेछ । ; छोरा ठुस्सिएर (/ गुत्थिएर / गुम्सिएर) बसेछ ।
注意したら彼女はむすっとした
मैले गाली गरेँ त ऊ ठस्की (/ ठस्स परी / ठसक्क परी) ।
むすっとして一言も喋らないでいる
उनी चुइँक्क एक शब्द नबोली बस्दैछे । ; उनी केही नबोली ठुस्सा बस्दैछे ।
何てむすっとした奴だ!一言もしゃべらないで行きやがった!
कस्तो घुसमुन्टे रहेछबोल्दा पनि नबोली हिँड्यो