UNOES日ネ辞書日本語⇄ネパール語辞書

結び目

1. a knot; गाँठो ; गठरो ; ग्रन्थि ; जोडाइ ;

  • 結び目の多い

    गाँठै गाँठो भएको

  • 結び目が甘い(くなった)

    गाँठो खुकुलो भयो ।

  • 結び目をほどく

    गाँठो फुकाउनु (/ छोडाउनु / छुटाउनु / फुस्काउनु / मुक्त पार्नु)

  • 結び目が解けた

    गाँठो फुक्यो (/ खुल्यो / खुस्क्यो) ।

  • 両陣営が山道の結び目で遭遇した

    दुई समूहका बीच गौंडामा (/ घाँटीमा) जम्काभेट भयो ।