結び付ける
1. 〔ゆわえつける〕 bind; fasten; tie; बाँध्नु ; जोड्नु ; जोर्नु ; मिलाउनु ; कस्नु ;
くびき(荷車)を牛に結び付ける は通常二匹に対して用いる
गोरुलाई जुवासित (गाडासित) जोल्नु (/ नार्नु) *नार्नु
はしごの上部を紐で結び付ける
भऱ्याङको टुप्पो डोरीले बाँध्नु
鍵をひもでベルトに結び付けた
मैले साँचो धागोले (/ डोरीले) बेरेर पेटीमा कसेँ (/ बाँधे) ।
2. 〔関係をつける〕 बाँध्नु ; जोड्नु / जोर्नु ; मिलाउनु ; गाँस्नु ; कस्नु ;
それと主題とを結び付ける
त्यसलाई मूल विषषसित गाँस्नु (/ जोड्नु)
一つに結び付ける
एकसाथ (/ एकतामा) बाँध्नु
新しい点をすでに知っている事柄と結び付ける
पुराना बुँदाहरूसित नयाँ बुदाँहरू मिलान गर्नु
両者の関係を結び付ける
दुई जनाको सम्बन्ध बाँध्नु (/ गाँस्नु / मिलाउनु)
ここで言葉の意味は何と結び付けられているか
यहाँ यो शबदको अर्थलाई केसित जोडिएको छ