UNOES日ネ辞書日本語⇄ネパール語辞書

結ぶ

1. 〔結わえる〕 tie; गाँस्नु ; कस्नु ; बाँध्नु ;〔結ばせる〕 कसाउनु ; कस्न लगाउनु ;

  • 靴ひもを結ぶ

    जुत्ताको डोरी (/ फित्ता) कस्नु (/ बाँध्नु)

  • 本の糸を結ぶ

    दुईटा धागो बाँध्नु (/ जोड्नु / गाँस्नु)

  • 牛にくびきを結ぶ は通常二匹に対して用いる

    गोरुलाई जोल्नु (/ नार्नु) *नार्नु

  • 小指を結んで約束する

    कान्छी औंला जोडेर वाचा राख्नु

  • ひもを結んで長くした

    डोरी गाँसेर (/ जोडेर) लामो पारियो ।

  • 結びが緩いぞ。しっかり結びなさい

    डोरीको गाँठो खुकुलो छराम्ररी कस ।

2. 〔 2 点をつなぐ〕 join; connect; link; जोड्नु ; गाँस्नु ;

  • 点を結ぶ直線

    दुईटा बिन्दू जोड्ने सीधा (/ सरल) रेखा

  • このバスは都市を結んでいる

    त्यो बसले ती दुईटा सहर जोड्छ (/ बाँध्छ) ।

3. 〔関係を持つ〕 ( सम्बन्ध / नाता) गाँसनु (/ जोड्नु / राख्नु) ; निकटता बढाउनु ; कस्नु ; बाँध्नु ;

  • 同盟を結ぶ

    संयुक्त सम्बन्ध बनाउनु

  • 縁を結ぶ 〔結婚する〕

    नाता जोड्नु (/ गाँस्नु) ;विहे (/ विवाह) गर्नु

  • 学のある家族と関係を結んだ

    उसले शिक्षित परिवासँग सम्बन्ध गाँस्यो (/ जोड्यो) ।

  • 彼らは愛情によって結ばれた

    उनीहरू प्रेमले गाँसे (/ बाँधे) ।

4. 〔取り決める〕 बनाउनु ; प्रबन्ध मिलाउनु ;

  • 協定を結ぶ

    सन्धि बनाउनु (/ बाँध्नु)

  • 契約を結ぶ ~

    सित करार (/ सम्झौता) बाँध्नु (/ बनाउनु)

  • 英仏間の戦争の結果パリ条約が結ばれた

    बेलाइती तथा फ्रान्सिसी सेनाबीच भएको युद्धको परिणामस्वरूप पेरिसको सन्धि भयो ।

5. 〔かたく閉じる〕 बन्द गर्नु ;

  • 彼は唇をきっと結んでいた

    उसका ओठहरू बन्द थिए ।

6. 〔終わりとする〕 समापन (/ समाप्त) गर्नु ; सिद्ध्याउनु ;

  • 謝礼の言葉をもって演説を結んだ

    उसले उसको भाषण धन्यवादको छोटो शब्दले सकायो (/ समापन गऱ्यो) ।

7. 〔結果などを生じる〕

  • 実を結ぶ み(実)慣用表現

  • 夢を結ぶ

8. 〔凝結する〕

  • 草に露が結んでいた

    घाँस सीतल (/ ओसले) ढाकेको (/ छोपेको) थियो ।