娘
a daughter; छोरी ; पुत्री ; चेली ; चेलीबेटी ;〔少女〕 a girl; केटी ; ठिटी ; बाला ; बालिका ; लड्की ; कुमारी ;〔若い女性〕 a yong girl (/ worman); तरूनी / तरूणी ;〔義理の〕 daughter-in-law; बुहारी ; वधू ;〔娘さん〕 अविवाहिता ; स्त्रीको उपाधि ; कुमारी ;
田舎娘
ग्रामीण नारी (/ छोरी र नानु)
*नारी は「女,女性」
娘らしい〔形容詞として〕
छोरीजस्तो ; केटी मान्छेजस्तो
明朗な娘さん
प्रसन्न (/ प्रफुल्ल / हँसिली) छोरी
私の息子娘は...
मेरा छोराछोरी (/ छोराचेली)...
あっちで娘さんたちが集まっている
उतापट्टि छोरीचेली (/ चेलीबेटी) जम्मा भएका छन् ।
適齢期の娘がいる
मसित विवाह (/ विवाह गर्ने) उमेर पुगेकी छोरी (/ केटी) छे ।
あの娘は適齢期を過ぎている
ती केटीको विवाह गर्ने उमेर गइसक्यो । ; ती केटी विवाहको उमेर नाघिसकिन् ।
お前は成長して立派な娘になった
तँ बढेर ठूली र मस्त तरूणी (/ केटी) भइस् ।
彼は若い娘と再婚した
उनले तरूणीसित (/ सानी केटीसित) फेरि विवाह गरे ।
いや応なしに娘は嫁がされた
केटी बाध्यतामा (/ बिनाराजी / नचाँदा–नचाहँदै) विवाह गराई ।
彼は娘を連れて出掛けた
ऊ छोरीलाई साथ लिएर गयो । ; उसले छोरी लग्यो (/ लिएर गयो) ।
*लानु は使えない; ऊ छोरीसित गयो ।
彼は自分の支配を正統なものにするため王の娘と結婚した
तिनले आफ्नो शासनलाई वैधानिक बनाउन राजाकी छोरीसित विवाह गरे ।
娘が未婚の母になるのは体裁が悪い
छोरी अविवाहित आमा हुनु हाम्रो लागि अशोभनीय (/ नाक काट्ने / अशभ्य) कुरा हो ।