無数
連語
無数の
無数の過ち
असंख्य पापहरू
無数の蝶の飛翔
अनगिन्ती पुतलीहरूको उडान
実際に起きなかった無数の警告
वास्तविकतामा परिणत नभएका अनगिन्ती चेतावनीहरू
大木に囲まれ,無数のシダ,コケ,つる植物,低木,薬草などが生えている
रूखहरूकै संरक्षणमा असंख्य उन्यू, झ्याउ, लहरा, झाङ र जडीबुटीहरू हुर्किरहेका हुन्छन् ।
その無数の人たち,つまりその豊富さに,我々は間違いなく圧倒される程の感動を覚えるだろう
अनेकौं व्यक्तित्वहरू अर्थात् त्यसका प्रचुरताले गर्दा अवश्य हामी सबैलाई अत्यास लाग्दो रोमाञ्चकारी महसुस हुन्छ ।