UNOES日ネ辞書日本語⇄ネパール語辞書

無頓着

1. carelessness; unmindfulness; indifference; बेवास्ता ; लापरवाही ; अधीरता ;

  • 服装に無頓着だ

    उसलाई लुगाको वास्तै (/ चासै) छैन ।

  • 人の感情に無頓着だ

    ऊ अर्काको भावनालाई सोच्दै सोच्दैन । ; ऊ अर्काको भावनामा ध्यान दिँदै दिँदैन ।

  • 彼は人の苦しみに無頓着ではない

    अरूले भोग्नुपर्ने दुखकष्टलाई उहाँ बेवास्तै गर्नुहुन्न ।

連語
無頓着な
  • 無頓着な考え

    लापरवाह (/ सुस्त) सोचाइ

  • 人の気持ちに無頓着な女だ

    ऊ अर्काको भावना बुझ्न असंवेदनशील छे ।

連語
無頓着に
  • 無頓着にする

    विचार (/ वास्ता) नगरी गर्नु ; अगडमबगडम(/ यस्तैउस्तै / जथाभावी) गर्नु ; सजिलरी (/ हलुकासित) लिनु