UNOES日ネ辞書日本語⇄ネパール語辞書

無闇

1. 〔軽はずみなこと〕

連語
無闇な
  • 無闇なことを言う

    विचार नगरी टिप्पणी गर्नु

  • 無闇に急ぐ

    विनाकारण हतार गर्नु

  • 無闇に信じる

    जे पनि त्यत्तिकै पत्याइहाल्नु (/ विश्वास गरिहाल्नु)

  • あの人に無闇なことは言えない

    उहाँसित नसोचीकन बोल्नु हुँदैन । ; उहाँलाई के भन्ने हो विचार नगरी हुँदैन ।

2. 〔度を越すこと〕

連語
無闇な
  • 無暗な要求

    अतिशय माग

連語
無闇に
  • 無暗に心配する

    अचाक्ली चिन्तित हुनु

  • 無暗に厳しく懲らしめる

    ज्यादै कडा अनुशासनमा राख्नु