難しい
1. 〔困難な〕 difficult; hard; कठिन ; साह्रो ; असजिलो ; गाह्रो ; अप्ठ्यारो ; मुश्किल ; चुनौतीपूर्ण ; संकटकालीन ;
難しい文
बुझ्न गाह्रो (/ अप्ठ्यारो) वाक्य
難しい病気
गम्भीर (/ कठिन) बिरामी
辞書の説明を読むだけではその言葉を理解するのは難しかっただろう
शब्दकोशको परिभाषा मात्र पढेर त्यो शब्द बुझ्नलाई कत्ति हम्मेहम्मे पर्थ्यो होला ।
なんて難しい話をしてるの
कस्तो गाह्रो (/ अमूर्त) कुरा गरेको
口数が多いので家計を見るのが難しい
खुवाउनुपर्ने ठूलो परिवार भएकोले जुटाउन गाह्रो (/ कठिन) छ ।
難しいことかもしれないがその習慣は断ち切らなければならない
त्यो बानी तिनीहरूले जति नै गाह्रो लागे तापनि त्याग्नैपर्छ ।
難しいようなら夕食の取り決めはなくても大丈夫です
अप्ठेरो पर्नसक्ने हुँदा बेलुकीको भोजनको प्रबन्ध नमिलाउनु भएपनि हुन्छ ।
この問題は難しくて解けない
यो प्रश्न मलाई यत्ति कठिन छ कि म यसलाई सुधार्नै सक्दिनँ ।
2. 〔厄介な〕 troublesome; दु :ख दिने ; कष्टप्रद ; दु :खदायी ;
難しい手続き
जटिल (/ कठिन) प्रक्रिया
難しい年ごろの少年
दुखदायी (/ दुख दिने) उमेरको केटो
そんなに難しく考えなくてもいい
तिमी यसलाई त्यस्तो गम्भीर कुरा नसम्झ ।
〔機嫌が悪い〕 sullen; ठुस्केको ; चिढिएको ;〔気難しい〕 hard to please; खुशी पार्न गाह्रो ;
難しい人だ
उसलाई खूशी पार्न गाह्रो छ ।
難しい顔をする
ठुस्केको (/ चिढिएको) अनुहार देखाउनु
彼は食べ物に難しい
ऊ खानेकुरामा साह्रै नाटीकुटी गर्छ । ; ऊ खानेकुरामा असध्यै किचकिचे (/ गनगने) छ । ; ऊ खानेकुरामा कहिल्यै सन्तुष्ट हुन सक्दैन ।