むずむず
1. 〔かゆい様子〕 चिलचिल ; सकसक ;
体中がむずむずと痒い
जीउभरि नै चिलचिल (/ सकसक) चिलायो ।
ほこりの中で遊んだので体がむずむずしている
धूलोमा खेलेकोले जीउ चिलचिल गर्दै छ ।
2. 〔待ち遠しい様子〕 खसखसी ;
早く見たくてむずむずしている
मलाई त्यो हेर्न सकसक (/ खसखस) लाग्छ ।
1. 〔かゆい様子〕 चिलचिल ; सकसक ;
体中がむずむずと痒い
जीउभरि नै चिलचिल (/ सकसक) चिलायो ।
ほこりの中で遊んだので体がむずむずしている
धूलोमा खेलेकोले जीउ चिलचिल गर्दै छ ।
2. 〔待ち遠しい様子〕 खसखसी ;
早く見たくてむずむずしている
मलाई त्यो हेर्न सकसक (/ खसखस) लाग्छ ।