脈
1. 〔脈搏〕 the pulse; नाडी ; हातको नसा ;
脈をとる
नाडी छाम्नु (/ छामेर जाँच्नु)
脈が速い(おそい)
मुटुको धड्कन छिटो (बिस्तारो / ढिलो) छ ।
2. 〔木の葉 / 昆虫の羽の〕 a vein; धर्सो , 複 धर्सा ; नसा ; नाडी ; वृत्ति ; स्वभाव ;
3. ⇒こうみゃく(鉱脈)
連語
脈がある
もう脈がない
अब कुनै आशा छैन । ; अब सबै आशा मरिगयो ।
彼の前途はまだ脈がある
उसको भविष्य आशापूर्ण (/ निश्चित / पक्का) छ । ; उसको भविष्यका लागि निश्चित आशा राख्न सकिन्छ ।
複合語