UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔巧みさ〕 skillfulness; tactfulness; कौशलता ; निपुणता ; सीप ; प्रभावकारिता ;

  • 創造の妙

    सृष्टिको (/ सृर्जनाको) आश्चर्यता

  • 彼は妙を心得ている

    उससित धेरै सीप (/ कौशलता) छ । ; ऊ धेरै निपुण छ ।

2. 〔不思議な様子〕

  • 彼がそんなこと言うとは妙だ

    उसले यस्तो भनेकोमा अचम्म लाग्यो । ; उसले यस्तो कुरा गरेकोमा छक्क लाग्यो ।

連語
妙な
  • 妙な話

    अनौठो (/ असामनन्य) कुरा

  • 妙なうわさを耳にした

    अनौठो (/ नौलो) हल्ला मैले सुनेछु ।

  • 妙なことに靴が片方なくなっていた

    अचम्मको कुरामेरो जुत्ताको जोडी हराएको थियो ।

連語
妙に
  • 見出し語